५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

सुनको मूल्य तोलाका १४ सयले बृद्धि



काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेको हो ।
मंगलबार प्रतितोला १ लाख ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज १४ सय रुपैयाँले बढेर १ लाख ९४ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै, आज चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला २३१० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ११ : २४ बजे