५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

पासाङ ल्हामु सडकखण्ड अवरुद्ध, सवारी आवागमन ठप्प



काठमाडौं । पासाङ ल्हामु सडकखण्ड अवरुद्ध भएको छ । नुवाकोटको ककनी गाउँपालिका–४ ह्याकुलेस्थित पासाङ ल्हामु सडकखण्ड अवरुद्ध भएको हो । 

आज बिहान पौने ८ बजे सडकखण्डमा माथिबाट पहिरो आएर सडक पुरेको हो । बाटो पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  १ : ३३ बजे