१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्र बानियाँको दाबी पेस



हेटौंडा । नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।
आज मात्र नयाँ सरकार गठनको लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको थियो । आजमात्रै मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका थिए ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ३ : ०२ बजे