१८ माघ २०८२, आइतबार | Sun Feb 1 2026

प्रधानमन्त्री ओलीसँग अध्यक्ष लिम्बुननको भेट



काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग एसियन पूर्वाधार लगानी बैंकका अध्यक्ष जिन लिकुनले आज शिष्टाचार भेट गरेका छन् ।

तुर्कमेनिस्तानको आवाजमा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा उनीहरुबीच साइडलाइन भेट भएको हो ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहिबार  १ : ०३ बजे