२२ बैशाख २०८३, मंगलबार | Wed May 6 2026

पहिरोले जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध



काठमाडौं । जाजरकोटमा मुख्य सडक अवरुद्ध भएको छ । नलगाड नगरपालिका–८, मालुवाभीरमा जाजरकोट–डोल्पा सडकखण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

आइतबार ९साउन २५० बिहान करिब साढे ६ बजे उक्त स्थानमा पहिरो खसेको हो । पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ११ : २९ बजे