काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज सुन प्रतितोला १२ सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार प्रतितोला एक लाख ९६ हजार तीन सय रूपैयाँ पुगेको सुन मंगलबार एक लाख ९५ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ।
३ भदौ २०८२, मंगलबार
28
Shares





