१७ माघ २०८२, शनिबार | Sun Feb 1 2026

निजामती सेवा विधेयकमा दफावार छलफल



काठमाडौं । संघीय संसद्अन्तर्गत आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची छ । बैठक बिहान साढे ११ बजे समितिको बैठक कक्ष सिंहदरवार संसद् भवनमा बस्नेछ ।

प्रकाशित मिति : १२ भदौ २०८२, बिहिबार  ७ : २२ बजे