काठमाडौँ । राष्ट्रिय सभाको बैठक स्थगित गरिएको छ ।
संसद् भवन नयाँ बानेश्वरलाई जेन-जी प्रदर्शनकारीले घेराउ गरेको अवस्थामा राष्ट्रिय सभा बैठक स्थगित गरिएको छ ।
राष्ट्रिय सभाको अर्को बैठक बुधबार दिउँसो सवा १ बजेसम्मका लागि बोलाइएको छ ।
२३ भदौ २०८२, सोमबार

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार १ : ३३ बजे