२२ बैशाख २०८३, मंगलबार | Tue May 5 2026

निवर्तमान गृहमन्त्री रमेश लेखकको घर ध्वस्त !



काठमाडौँ । निवर्तमान गृहमन्त्री रमेश लेखकको घर ध्वस्त भएको छ ।

मंगलबार प्रदर्शनकारीले घरमा आगो लगाएका ध्यवस्त पारेका छन् ।

सोमबार जेनजीको प्रदर्शनको क्रममा १९ जनाको मृत्यु भएको थियो। मृत्यु भएपछि गृहमन्त्री लेखकले राजीनामा दिएका थिए।

१९ जनाको ज्यान गएको भन्दै मंगलबार बिहानैदखि प्रदर्शनकारीहरू शिर्ष नेताहरूको घरघरमा पुगेर तोडफोड गरिरहेका छन् भने उनीहरुको लगानीका ब्यवसायिक भवनमा समेत आगो लगाएका छन् ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  १२ : ०० बजे