काठमाडौं । नेपाली सेनाको हेलिकोप्टरबाट केही मन्त्री र नेताहरुको उद्धार गरेको छ । मन्त्री निवासबाट उनीहरुलाई हेलिकोप्टरमा राखेर सेनाको ब्यारेक पुर्याइएको छ । प्रर्दशनकारीले मन्त्री क्वाटरबाट निसाना बनाउन लागेपछि उनीहरुको सुरक्षाको लागि लगिएको छ ।
२४ भदौ २०८२, मंगलबार
0
Shares





