४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

सरकारी टेलिभिजन नेपाल टीभीमा तोडफोडसहित आगजनी



काठमाडौं । सिंहदरबारस्थित सरकारी टेलिभिजन नेपाल टीभीमा तोडफोडसहित आगजनी भएको छ ।

प्रदर्शनकारीले सिंहदरबार तोडफोड र आगजनीकै क्रममा नेपाल टीभीको कार्यालयमा पनि तोडफोड र आगजनी गरेका हुन् । उनीहरुले सिंहदरबारका अधिकासं संरचना ध्यवस्त पारेका छन् ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ७ : ३० बजे