१७ माघ २०८२, शनिबार | Sun Feb 1 2026

नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण



काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेका छन् । आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गरे ।

त्यसअघि उहाँले लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पणसमेत गरेका थिए । कार्की शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी हुन् ।

प्रकाशित मिति : २९ भदौ २०८२, आइतबार  ११ : ५७ बजे