२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

जेनजी आन्दोलनका सहिद परिवारका सदस्यलाई रोजगारी दिने सीजीको घोषणा

काठमाडौं । चौधरी ग्रुपले जेनजी आन्दोलनमा सहिद भएका परिवारका एक सदस्यलाई रोजगारी दिने घोषणा गरेको छ । सीजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जालमार्फत् यस्तो घोषणा गरेका हुन् ।

“उक्त आन्दोलनका क्रममा हाम्रो निजी निवास, कार्यालय, शोरुम र कारखानाहरुमा भएको ठूलो क्षति र विध्वंशले हामीलार्य गहिरो पीडा दिएको छ,” उनले भनेका छन्, “यद्यपी यो पीडादायी घडीमा पनि हामी दृढ आत्मविश्वासका साथ पुनःनिर्माणको यात्रामा अघि बढेका छौँ ।”

बिस्तृतमा

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ३ : ४५ बजे