२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

संसद् विघटनविरुद्ध पाँच रिट दायर



काठमाडौं । संसद् विघटनविरुद्ध पाँच रिट दायर भएका छन् । सर्वोच्च अदालतमा मंगलबार बिहान सवा ११ बजेसम्म पाँच रिट दायर भएका हुन् ।

अधिवक्ता प्रेमराज सिलवाल, कृतिनाथ शर्मा पौडेल, युवराज सफल, विपना शर्मा र आयुष बडालको र मकबुल मिया रिट परेको हो । जेन्जी आन्दोलनपछि सर्बोच्चले आजबाट रिट दायर गरेको हो ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  १२ : ३० बजे