१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

खड्काले पाए कार्यवाहक सभापतिको जिम्मेवारी



काठमाडौं । नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिइएको छ ।

मंगलबार पार्टी कार्यालय सानेपामा सुरु भएको केन्द्रीय समितिको बैठकमा देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति खड्कालाई दिएका हुन् ।

सभापति देउवाले सम्बोधन गरिसकेलगत्तै आजको बैठक स्थगित गरिएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  २ : ४६ बजे