काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भएका छन् ।
आज सार्वजनिक भएका देउवाले आज देउवाले केन्द्रीय समिति बैठकमा सम्बोधन पनि गरेका छन् । सम्बोधनमा उनले भदौ २३ र २४ गते भएको घटनाको छानबिनको माग गरेको छन् ।
उनको सम्बोधनको पूर्णपाठ





