४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

सुनको मूल्य तोलामा दुई हजारको गिरावट



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ३९ हजार ९०० रुपैयाँ कायम छ । आइतबार ९कात्तिक ९० छापावाल सुन प्रतितोला दुई लाख ४१ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ११ : १२ बजे