२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

देउवा दम्पती सिंगापुर प्रस्थान !



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पती थप उपचारको लागि सिंगापुर प्रस्थान गरेका छन् । सभापति देउवा उनीकी पत्नी आरजु राणा देउवा पनि सिंगापुर प्रस्थान गर्दै छिन् । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको कुटपिटबाट घाइते भएका देउवा दम्पती उपचारको लागि सिंगापुर जान लागेका हुन् । सभापति देउवाले कावा उपसभापति पुर्णबहादुर खड्कालाई जिम्वेबारी दिएका छन् ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  १० : ५० बजे