१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मधेस प्रदेशको मुख्यमन्त्रीमा यादव नियुक्त



धनुषा । मधेस प्रदेशको मुख्यमन्त्री पदमा सरोजकुमार यादव नियुक्त भएका छन् ।

प्रदेश प्रमुख सुमित्रा सुवेदीले संविधानको धारा १६८ को उपधारा ३ अनुसार नेकपा (एमाले) मधेस प्रदेश संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । रासस

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  १० : ४७ बजे