३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

सुनको मूल्य तोलामा एक हजार घट्यो



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा एक हजार रुपैयाँले घटेर दुई लाख ५१ हजार ९०० रुपैयाँ कायम भएको छ ।
सोमबार प्रतितोला दुई लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदी पनि प्रतितोला १५ रुपैयाँले बढेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ११ : १३ बजे