काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा भारी बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा ३५ सय रुपैयाँले बढेको हो । बढेको बजारमा सुनको मूल्य दुई लाख ५६ हजार ६०० रुपैयाँ पुगेको छ ।
घिल्लो दिन दुई लाख ५३ हजार एक सय रुपैयाँ थियो ।
२६ मंसिर २०८२, शुक्रबार
42
Shares





