१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

यी हुन् कांग्रेसको समानुपातिक सूचीमा परेका नेताहरु



काठमाडौं । नेपाली कांग्रेसले अन्तिममा समानुपातिक सूची बुझाएको छ ।
समानुपातिक सूचीमा पुराना नेता सहमहामन्त्री भीष्मराज आङदम्बे, अर्जुननरसिंह केसीदेखि केही नँया अनुहार समेत रहेका छन् ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  २ : ४८ बजे