काठमाडौं । नेपाली बजारमा आइतबार (पुस २०) सुन तोलामै २१ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला दुई लाख ६० हजार ४०० रुपैयाँ छ ।
गत साताको अन्तिम दिन शुक्रबार (पुस १८) मा प्रतितोलामा दुई लाख ६२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।





