१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

सुनको मूल्यमा सामान्य गिरावट, आज तोलाको कति ?



काठमाडौं । सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन तोलामा १५ सय रुपैयाँले घटेको हो ।
यसअनुसार उपभोक्ताले अब एक तोला सुन्न दुई लाख ७६ हजार ५०० रुपैयाँमा किन्न पाउनेछन् ।
अघिल्लो दिन ९पुस ३०० दुई लाख ७८ हजार रुपैयाँ थियो, जुन बुधबारसम्मकै उच्च थियो ।
त्यस्तै, चाँदीको मूल्य आज पाँच हजार ४८५ रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : १ माघ २०८२, बिहिबार  १२ : ०५ बजे