काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका नेता एवं पूर्वमन्त्रीद्वय प्रदीप यादव र मोहम्मद इस्तियाक राई नेकपा (एमाले)मा प्रवेश गरेका छन् । गए राति (माघ ४) एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डु पुगेर उनीहरू पार्टी प्रवेश गरेका हुन् ।
५ माघ २०८२, सोमबार
154
Shares





