१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

कर्णाली प्रदेशसभाको अधिवेशन माघ १८ मा बोलाउन सिफारिस



सुर्खेत । कर्णाली प्रदेशसभाको अधिवेदशन माघ १८ गतेका लागि बोलाइएको छ । शुक्रबार (आज)बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता विनोदकुमार शाहका अनुसार प्रदेशसभाको आगामी अधिवेशनका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  १२ : २७ बजे