काठमाडौं । सुनको मूल्य मूल्य लगातार उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (माघ ११) छापावाल सुन तोलामा २४ सय बढेको हो ।
आजको मूल्य एक तोला सुनको तीन लाख तीन हजार ८०० रुपैयाँ रहेको छ ।
शुक्रबार ९माघ ९० तीन लाख एक हजार ४०० रुपैयाँ कायम थियो ।
११ माघ २०८२, आइतबार
126
Shares





