डोटी । एक मात्र निर्वाचन क्षेत्र रहेको डोटीमा नेपाली कांग्रेसका भरतबहदुर खड्का विजयी भएका छन् ।
खड्काले १४ हजार ८९७ मत पाएर विजयी भएका हुन् ।
यस्तै, एमालेका दीपक धामीले १४ हजार ११० र रास्वपाका नरेन्द्र खड्काले १३ हजार २६० मत प्राप्त गरे ।
सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट चौथो भए ।





