२५ फाल्गुन २०८२, सोमबार | Tue Mar 10 2026

निर्वाचन पूर्व मत प्रक्षेपण गरेको भन्दै निर्वाचन आयोगले सेतोपाटीलाई तोक्यो एक लाख जरिबाना



काठमाडौं । निर्वाचन आयोगले सेतोपाटी सञ्चार प्रालिलाई एक लाख रूपैयाँ जरिबाना तोकेको छ । आयोगले सेतोपाटीले निर्वाचन आचारसंहिता २०८२ को दफा ४ को दण्ड (त), दफा २५ को उपदफा (१) को खण्ड ख, च र छ उल्लंघन गरेको भन्दै जरिबाना तोकेको हो ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ८ : ४६ बजे