१ चैत्र २०८२, आइतबार | Mon Mar 16 2026

गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस



काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई रिक्त रहेको एकजना सदस्यका लागि सिफारिस गरेको हो ।

राष्ट्रियसभा सदस्यमा मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त हुने एक पद रिक्त रहेको थियो । सोही पदमा सरकारले अर्यालको नाम सिफारिस गरेको हो ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ६ : ३६ बजे