२२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026

राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने



काठमाडौँ । राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले०बाट राष्ट्रियसभा सदस्य लीला भण्डारीलाई चयन गर्ने निर्णय भएको छ ।

सभामा प्रतिनिधित्व गरेका दलहरूबीचको सहमतिमा दलगत रुपमा एमालेलाई उपाध्यक्ष दिने सहमति भएको सो दलका सांसद रामकुमारी झाँक्रीले बताउनुभयो । रासस

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ३ : २८ बजे