56 Shares -A A +A काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार (वैशाख ७) बस्दै छ । बैठक ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्न लागेको हो । प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार ९ : २६ बजे