२६ पुस २०८१, शुक्रबार | Fri Jan 10 2025

पहिलो चरणमा पदम, हितबहादुर र डीपी मन्त्री बन्ने चर्चा



काठमाडौं । नयाँ गठबन्धनबाट तीन मन्त्रीले शपथ लिने भएका छन् ।

एमालेबाट पदम गिरी, नेकपा ९माओवादी केन्द्र०बाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०बाट डोलप्रसाद अर्याल ९डीपी०ले शपथ लिने भएका हुन् ।

यी तीनजनाले आज दिउँसो ३ बजे राष्ट्रपति कार्यालयमा मन्त्रीको शपथ लिने भएका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  १ : ४१ बजे