काठमाडौं । मन्त्रिपरिषद् बैठक आज (साउन २६) बस्ने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन०ले बैठक आह्वान गरेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ । दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्ने सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ ।
मन्त्रिपरिषद् बैठकबाट विभिन्न निर्णय गरिनेछ ।





