२ भदौ २०८३, मंगलबार | Tue Aug 18 2026

सर्वोच्चको परमादेशपछि पत्रकार किशोर श्रेष्ठलाई रिहा



काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहाइको परमादेश दिएको छ ।

बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै जनआस्थाका प्रधानसम्पादक श्रेष्ठलाई सर्वोच्चले रिहाइको परमादेश दिएको हो ।

सर्वोच्चमा भएको दुईतर्फी सुनुवाइपछि न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले रिहाइको परमादेश दिएको हो । आदेश सँगै पत्रकार श्रेष्ठ रिहाई भएका छन् ।

प्रकाशित मिति : १ भदौ २०८३, सोमबार  ७ : ५४ बजे