३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

सुनको मूल्य घट्यो



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला तीन लाख चार हजार १०० रुपैयाँमा किनबेच भइरहेको छ ।

मंगलबार सुन प्रतितोला तीन लाख ६ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला चार हजार ५९५ रुपैयाँ प्रतितोलामा किनबेच भइरहेको छ ।

प्रकाशित मिति : ३ भदौ २०८३, बुधबार  १२ : ०९ बजे