काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले आज सदनमा सम्बोधन गर्ने भएका छन् । रसुवा भोटेकोसी बाढीबारे उनले सम्बोधन गर्ने रास्वपाका संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिएका छन् ।
प्रधानमन्त्रीले सम्बोधन गर्ने भएपछि दलका नेताहरूले बोल्ने कार्यक्रम नहुने सम्भावना रहेको संसद् स्रोतले जनाएको छ । दिउँसो १ बजे बस्ने बैठकमा सभामुख डीपी अर्यालले विशेष प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन)शाहले आज सदनमा सम्बोधन गर्ने भएका छन् । रसुवा भोटेकोसी बाढीबारे उनले सम्बोधन गर्ने रास्वपाका संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिएका छन् ।