काठमाडौँ । बिहिबार र शुुक्रबार देशैभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने कार्यक्रम सञ्चालन भइरहेको छ ।
आज र भोलि दुई दिन सरकारले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्न लागेको हो।
भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई खुवाइन्छ।
भिटामिन ‘ए ३२’ र जुकाको औषधी करिब २९ लाख बालबालिकालाई खुवाइने बताइएको छ।