कर्णाली । कर्णाली प्रदेश सरकारका एमालेका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् ।
नेकपा ९एमाले० प्रदेशसभा संसदीय दलका नेता कँडेल मुख्यमन्त्री बनेका थिए । गत चैत २७ गते मुख्यमन्त्री बनेपछि आजउनले विश्वासको मत लिन लागेका हुन् ।
वर्तमान समिकरणको आधारमा कँडेलले विश्वासको मत पाउने लगभग निश्चित भएको छ ।





