२ असार २०८३, मंगलबार | Wed Jun 17 2026

कृषि मन्त्रालयका सहसचिव डा. कमलराज गैरे बरखास्त



काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. कमलराज गैरेलाई सेवाबाट हटाउने निर्णय गरेको छ ।

मन्त्री परिषद्को बैठकले उहाँलाई निजामती सेवा ऐन, २०४९ को दफा ६१ ९१० को खण्ड ९छ० बमोजिमको कसुरमा सोही ऐन दफा ५९ को खण्ड ९ख० को देहाय ९१० बमोजिम भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी निजामती सेवा नियमावली, २०५० को नियम ११२ को उपनियम ९३० को प्रतिबन्धात्मक वाक्यांश बमोजिम हटाउने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

क।स।नं। १५३३०६० भएको गैरेले बिदा स्वीकृत नगराई २०८० वैशाख २ गतेदेखि अनुपस्थित थिए ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  १२ : ०९ बजे