१० पुस २०८१, बुधबार | Wed Dec 25 2024

कांग्रेसलाई प्रधानमन्त्रीको धम्की – चर्को मूल्य चुकाउनुपर्नेछ



काठमाडौं । प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्डले वेलमा नाराबाजी गरिरहेका कांग्रेस नेताहरुलाई चर्को मूल्य चुकाउनुपर्ने धम्की दिएका छन् ।

“आज बहुत गलत गर्नुभयो,” उनले भने, “यो प्रधानमन्त्रीलाई विश्वासको मत लिन नदिएर इतिहासमा नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो । गहिरो दुःख व्यक्त गर्छु । कांग्रेसलाई चर्को मूल्य पर्नेछ ।”ं
कांग्रेसको चर्को नाराबाजीका बिच मर्यादापालको सहयोगमा प्रधानमन्त्री रोष्टममा पुगेको थिए ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  १२ : ५३ बजे