काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर छ ।
आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुन प्रतितोला एक लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
३१ जेष्ठ २०८१, बिहिबार

प्रकाशित मिति : ३१ जेष्ठ २०८१, बिहिबार ११ : ५४ बजे