१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

बजेट पास गर्ने सरकारको तयारी बीच कांग्रेस संसदीय दलको बैठक बस्दै



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ ।

बैठक संघीय संसद् भवन नयाँ बानेश्वर, ल्होत्से हलमा अपराह्न ३ बजे बस्नेछ ।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने संसदीय दलको कार्यालयले जनाएको छ । सरकारले बजेट पास गर्ने तयारी गरेको छ । बजेटमा ब्यापक असन्तष्टि देखिएको छ । बजेट चार वटा निर्वाचन केन्द्र र भौतिक पुर्वाधारमन्त्रीको क्षेत्रमा केन्दीत गरेको आरोप छ । नेपाली कांग्रेसको प्रमुख सचेकले रमेश लेखकले बजेट पुर्नेलेखन गर्नपर्ने बताएका छन् ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  १० : ४३ बजे