२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

महान्यायाधिवक्ता पोखरेलको राजीनामा स्वीकृत



काठमाडौं । महान्यायाधिवक्ता डा। दिनमणि पोखरेलको राजीनामा स्वीकृत भएको छ ।

पोखरेलले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो राजीनामा बुझाएका थिए । उक्त राजीनामा स्वीकृत भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन भएर सरकार बनेपछि पोखरेलले राजीनामा बुझाएका थिए ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  ४ : १७ बजे