काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर छ । यस दिन सोमबारकै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार रुपैयाँ कायम छ ।
१८ भदौ २०८१, मंगलबार
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर छ । यस दिन सोमबारकै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार रुपैयाँ कायम छ ।
प्रकाशित मिति : १८ भदौ २०८१, मंगलबार १२ : ५० बजे