२६ जेष्ठ २०८३, मंगलबार | Tue Jun 9 2026

दैलेखमा भेटिएको मिथेन ग्यासलाई निगमको स्वामित्व सुनिश्चित गर्न कर्मचारीको ध्यानाकर्षण, निर्देशक भट्टलाई बुझाए मागपत्र

काठमाडौँ । दैलेखमा मिथेन ग्यासको व्यावसायिक उत्पादनमा आयल निगमको स्वामित्व लिने पहल गर्नको लागि कर्मचारी युनियनले ब्यवस्थापनलाई ध्यानाकर्षणपत्र बुझाएका छन् ।मंगलबार नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनले कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टलाई सात बुँदे मागसहित ध्यानाकर्षणपत्र बुझाएको हो । मुख्य रुपमा दैलेखमा मिथेन ग्यासको व्यावसायिक उत्पादनमा आयल निगमको स्वामित्व सुनिश्चित गर्न पहल गर्न भनिएको छ ।…