२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

निर्जीवन बीमा कम्पनीको व्यवसाय खस्कियो

काठमाडौं । जीवन बीमा कम्पनीको ब्यवसायमा आर्कषण बढेतापनि निर्जीवन बीमा कम्पनीको व्यवसायमा भने गिरावट आएको छ। नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरुले १५ अर्ब ७२ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्। कम्पनीहरुले संकलन गरेको बीमा शुल्क गत वर्षको सोही अवधिको तुलनामा २५ करोड ७४ लाख रुपैयाँले कम हो।…