३ पुस २०८१, बुधबार | Thu Dec 19 2024

सेयर मार्केट लगातार तेस्रो दिन पनि खस्कियो

काठमाडौँ ।मंगलबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । मंगलबार नेप्से परिसूचक शून्य दशमलव ४० अङ्कले घटेर दुई हजार ९८ दशमलव २९ को बिन्दुमा कायम भएको हो । यो सातामा कारोबारको तगातार तेस्रो दिन नेप्से घटेको हो । आज तीन सय १० कम्पनीको एक करोड १८ लाख एक हजार तीन सय…