७ पुस २०८१, आइतबार | Mon Dec 23 2024

भक्तपुुरको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रलाई आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा स्तरोन्नति गरिदै

भक्तपुर । बहिरङ्ग (ओपिडी) सेवा मात्रै सञ्चालन गर्दै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र अब १६ श्ययाको जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा स्तरोन्नति गरिने भएको छ । बागमती प्रदेश सरकारले उक्त स्वास्थ्य केन्द्रलाई १६ श्ययाको अस्पतालका रुपमा विकास गर्ने निर्णय गर्दै दरबन्दी स्वीकृत गरेसँगै अब उक्त केन्द्र आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा परिणत हुने भएको हो । प्रदेश…