काठमाडौं। राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत सोमबार मनोनयन दर्ता गरेको उमेद्वार बिरुद्ध आज र भोलि दाबीविरोध र उजुरीउपर छानबिन हुनेछ ।आयोगको तालिका अनुसार मनोनयन दर्ता गरेका उमेदवारविरुद्ध परेका दाबीविरोध र उजुरीमाथि दुई दिनको समय दिइएको छ । यसैबीच, मंगलबार दुई उमेदवारविरुद्ध उजुरी परेको आयोगले बताएको छ । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट अपांगता भएका व्यक्तिको समूहबाट उमेदवारी…